एजेन्सी । ८ वर्षिय बहिनीलाई निवस्त्र बनाएर बलात्कार गरिरहेका छोराको अवस्था देखेर आमा झस्किइन् । घटना हो अमेरिकाको मेरील्यान्डको । जहाँ हिनीलाई निवस्त्र बनाएर बहिनीलाई तर्साउनको लागि चक्कु साथमा राखेर बलात्कार गरिरहेको दृश्य देखेपछि आमाले तत्कालै प्रहरीलाई खबर गरिन् ।

छोराको यस्तो हर्कत देखेकी आमाले रिसाएर प्रहरीलाई ८ वर्षिय छोरीको बयान लिन लगाइन् । बालिकाको बयानअनुसार दाजुले बहिनीलाई धम्कीको साथ बलात्कार गरेको बताइन् ।

प्रहरीको अनुसन्धानमा दोषी ठहरीएका सोलोमोनलाई आजिवन जेल सजाय सुनाउन आमाले प्रयत्न गरेसँगै उनलाई आजिवन जेल सजाय नै सुनाईयो । बालिकाको बयानअनुसार दाजुले बहिनीलाई धम्कीको साथ बलात्कार गरेको रहस्य खुल्यो ।

आफ्नो १४ वर्षिय छोराको कोठामा पसेकी आमाले अफ्नो छोराको यस्तो भयानक दृष्य देख्नासाथ आमा निकै स्तब्ध भइन् । यस्तो घटनाले के बताउँछ भने आफ्नो सन्तानको लागि समय दिन नसक्ने आमाबाबुको लागि सन्देश पनि हुनेछ ।

Loading...