बलिउड अभिनेत्री तनुश्री दत्तले नाना पाटेकरमाथि विभिन्न आक्षेपहरु लगाइरहँदा धेरैले पत्याइरहेका थिएनन् । तर, अहिले १० वर्ष अगाडिको एउटा भिडियो सार्वजनिक भएको छ, जसले उनीप्रति सहानुभूति ह्वात्तै बढाएको छ ।

यो भिडियो सोही चलचित्र ‘हर्न ओके प्लीज’ को सुटिङ स्पटको हो । भिडियोमा नाना पाटेकरका समर्थहरुले तनुश्रीको गाडीमा तोडफोड गर्दै तान्डव मच्चाएका छन् । गाडीभित्र तनुश्री तनावमय तर प्रतिक्रियाविहिन देखिन्छिन् ।

गाडीको हावा एकजनाले फुस्काउँछन् । अर्का एक जना गाडीको हुटमाथि चढेर उपि|mन्छन् । केहीले शिशा फुटाउँछन् । यो सबै भइरहँदा आक्रमणकारीहरुलाई कसैले रोक्ने प्रयास गरेको छैन । निकैबेरपछि मात्रै प्रहरी आउँछन् र गाडी घिसार्दै लैजान्छन् ।

Days after Tanushree Dutta alleged that Nana Patekar harassed her on the sets of a film in 2008, stars like Varun Dhawan and Swara Bhasker among others came out in support of the actor, saying her voice deserved to be heard.

In a recent TV interview, Dutta had claimed that Patekar misbehaved with her on the sets of “Horn Ok Pleasss” 10 years ago.

Footage of attack on Tanushree Dutta’s car in 2008:

Meanwhile, an old video of Dutta’s car being vandalised while she was seated inside is doing the rounds on social media on Monday.