मलेशियाको जोहोरबारु स्थित के-फोर्स  कम्पनीमा कार्यरत नेपाली सुरक्षागार्ड माथी तामिलले धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको छ । यस्ता खालका घटनाहरु दोहोरी रहने मलेसियामा कतिपयको ज्यान समेत जाने गरेको छ ।

उक्त कम्पनिमा कार्यरत एक कामदारले जानकारी दिदै अन्य सुरक्षागार्डलाई होसियार रहने समेत आह्वान गरेका छन ।

Advertisement

The decision comes as a big blow to around 2 million documented migrant workers including an estimated around 450,000 Nepalis who just two weeks ago had received announcement of levy exemption as a big New Year gift from the Southeast Asia’s third largest economy.

Loading...
SHARE