इटहरी/ चर्चित मोडल तथा युट्युबर सोनीका रोकाया नेपालीहरुको महान चाड दशैको मुखमै रुदै रुदै देश नफर्किने गरि बिदेशिएकि छिन । वाउ नेपालकि कार्यक्रम संचालिका समेत रहेको सोनीकाले गरेको कामको सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रिया बढि आउने गरेकोले उनि शान्त भएर रहन सकेरहेकी थिइनन् । बिदेशी पछि पनि नकारात्मक प्रतिक्रियाले आफुलाई निकै सताएको भन्दै भिडियो म्यासेज गरेकी छिन । हेर्नुस् भिडियो

निकै भाबुक हुदै आखाको आशु थाम्न नसकेकी सोनिकाले सबैप्रति बिनम्र भएर आफुलाई नराम्रो नसोचीदिन आग्रह गरेकी छिन । उनले सम्बन्धित केहि व्यक्तिलाई मात्र जानकारी गराएर देश छोड्ने निर्णय गर्दै बिदेसिएकि हुन् । सोनिकाको अन्तिम अन्तर्वार्तामा पनि सोचेको भन्दा धेरै नेगेटिभ कमेन्ट तथा गालीहरु आएको बताएकी छिन । नेपालमा रहेर आफ्नो तरिकाले समाजको लागि राम्रै काम गरिरहदा पनि अनावश्यक गालि संगै चरित्र हत्या हुने खाल्का आरोप आएकोले अन्तत देश नै छाडेकी बताएकी छिन ।

Sonica Rokaya is a model, artist, and reporter who works for Mero Sathi TV currently. She entered the industry as a model and currently, she is onto fame with her trending videos on Mero Sathi TV on YouTube. She currently hosts the online program named Wow Nepal that is uploaded my MSTV.

She is also a popular model of Nepal. YouTube has created many celebrities all over the world and she is one of them. She rose to fame in the year 2017 after the success of her YouTube Videos.