Home स्वास्थ्य/जीवनशैली यौन पुरुषको लिंगबारे युबतीहरुको रोचक दृष्टिकोण

पुरुषको लिंगबारे युबतीहरुको रोचक दृष्टिकोण

SHARE
This Is What Women Really Think of Dick
Loading...

महिलाहरु पुरुषहरुका बारेमा के के सोच्लान् त ? जो कोही जान्न चाहन्छन् । पुरुषका हरेक व्यवहारलाई महिलाहरुले नियालिरहेका हुन्छ्न् । पुरुषको शरीर तथा उसको व्यवहारबाट महिलाहरु पुरुषलाई हेर्ने दृष्टिकोण बनाउने गर्छन् । यस्तैमा मेन्स फिटनेशले पुरुषको लिंगबारे महिलाहरुकाे दृष्टिकोण जान्न एक अध्ययन गरेको थियो । उक्त अध्ययनकाे लागि गरिएकाे प्रश्नको जवाफमा महिलाहरुले पुरुषहरुको लिंगबारे आफ्नो अनुभव सुनाएका थिए ।

२७ वर्षे एलिसाले भन्छिन्, ‘कपालै कपालले भरिएको । पहिलो पटक देख्दा मलाई अचम्म लागेको थियो । तर, मलाई मन परेको थियो । जब तपाईको लिंग रौ भित्र हराउँछ तब रौ फालेकै राम्रो ।’

३१ वर्षीया लिसा भन्छिन्, ‘मेरो ब्वाइफ्रेण्ड केही नर्भस भएको अनुभव गर्यो । जब उसले आफ्नो लिंग मलाई देखायो । उसको लिंग नर्मल साइजको थियो । मैले उसको लिंग देखेर उत्साही भएको थिए । मैले ढाटिन । जब कोही महिलाले पुरुषलाई अति मन पराउँछे तब सबै कुरा प्यारा लाग्छन् ।’

२५ वर्षे जेसिका भन्छिन्, ‘चमकदार, पर्फेक्ट साइज र मोटाइ, स्मुथ तथा स्वस्थ रहेको थियो उसको लिंग । उसको बासना नै धेरै सफा थियो ।’

३३ वर्षीया इरिन भन्छिन्, ‘रौ खौरेकै राम्रो । जब लिंगको वरिपरि धेरै रौ हुन्छ । तब लिंग सानो देखिन्छ ।’

२९ वर्षे स्टेफनी भन्छिन्, ‘केही महिना म एउटा केटासँग सम्बन्धमा रहे । जब मैले उसको लिंग देखे उसको लिंगको टुप्पो धेरै नै ठूलो थियो । च्याउ जस्तै । मैले अनुभव गरे मध्येको सबैभन्दा आनन्ददायक लिंग त्यही नै थियो ।’

२५ वर्षे डियना भन्छिन्, ‘मैले यस्तो लिंग पहिलो पटक देखेकी थिए । रंग नै फरक थियो लिंगको । यसले मेराे मनमा धेरै फरक विचार उब्जाइ दियो ।’

SHARE

तपाईको प्रतिक्रिया