Home बिश्व यी युवतीसँग किन डरायो आतंकवादी आर्इएस ? युवतीको मूल्य १० लाख डलर

यी युवतीसँग किन डरायो आतंकवादी आर्इएस ? युवतीको मूल्य १० लाख डलर

SHARE
Woman Who Left College To Fight ISIS
Loading...

एजेन्सी । विश्वका लागि चुनौती बनिरहेको आतंकबादी संगठन इस्लामिक स्टेट (आइएस) एक २३ वर्षीया युवतीसंग डराएको खबर छ ।

जोआना पलानी नाम गरेकी युवती अहिले आइएसका लागि चुनौती बनेकी हुन् । निकै सुन्दर र बहादुर यी युवतीले आइएससँग युद्ध गर्न हतियार उठाएपछि अहिले ती युवती आइएसका लागि टाउको दुखाएको विषय भएकी हुन् । आइएसले डराउँदै अहिले ती युवतीको टाउकाको मूल्य १० लाख डलर तोकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानको डेनमार्क–कुर्दिस्तानकी तीन युवती आफ्नो सहर डेनमार्कदेखि युद्धग्रस्त मुलुक सिरिया पुगिन् र धेरै आतंकवादीलाई मार्न सफल पनि भइन् । खाली युद्धका समयमा इराकमा बस्ने रमादीबाट जोआनाको जन्म भएको र पछि उनको परिवारलाई इरानको डेनमार्कमा बस्ने अनुमति मिलेको थियो ।

सन् २०१४ मा आइएसआईका विरुद्ध लड्न उनी कुर्दिश रेभोल्युशनमा भर्ना हुन जोआनाले आफ्नो पढाई छोडिदिइन् । सिरियामा कुर्दिश पिपुल्स प्रोटेक्शन युनिट र इराकमा पेशमार्ग फोर्ससँग मिलेर आइएसविरुद्ध लडिरहेकी छन, उनी । सन् २०१५ मा उनीमाथि हिँडडुल गर्न प्रतिबन्ध लगाइएको थियो ।

Danish woman who fought against Isis

  • दैनिक नेपाल बाट
SHARE

तपाईको प्रतिक्रिया